Friday, March 29
Shadow

Tag: बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

बीपी काे मेलमिलाप नीति ब्यबस्था परिवर्तनको निम्ति आन्दोलनको याेजना थियो

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
लेखक - गौरी दवाडी , नेपाली काङ्ग्रेस वाग्मती प्रदेश समिति सदस्य २००७ फागुन ७ गते राजा त्रिभुवनले राष्ट्रको नाममा दिएकाे सम्बाेधनले राणामा रहेकाे शासन शत्ता राज शाहीमा स्थानानतरण भयाे । याे प्रजातन्त्र हाे भन्न कांग्रेस बाध्य भयाे। राणा शाशनबाट मुक्त भएर प्रजातन्त्र स्थापना गर्ने काग्रेशकाे रणनीति अन्तर्गत आन्दोलन त्यतिबेला कमजाेर भयाे, जतिबेला राजामा अधाेषित सार्बभाैम शत्ता निहित गरेर श्री ३ माेहन शमशेर राणाकाे प्रधानमन्त्रीत्वमा कांग्रेस सहितको मन्त्री मण्डल बन्याे । २००७ सालकाे दील्ली सम्झाैताले नेपालमा तीन राज्यशक्तिकाे स्थापित गरिदियाे राजा, राणा र कांग्रेस । १०४ बर्ष शासनशत्ता भाेग गरेकाे राणा वंशाणुगत दुई शताब्दी देखि पुजिदै आएकाे राजा र भरखराै आनदाेलन गरेर जन्मेको कांग्रेस । राजा र राणा शत्ताधारी सगाेत्रीय पक्ष गाेरखा परिषद र राजाकाे अन्तरसमन्वय हुना साथै काङ्ग्रेसको शक्ति क...