Friday, March 29
Shadow

Tag: बिद्यालय

कालिदेबी माबीमा तारकेश्वर नगर शिक्षा समितिको अनुगमन

कालिदेबी माबीमा तारकेश्वर नगर शिक्षा समितिको अनुगमन

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, समाचार
काठमाडौ – तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसी, शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नगर शिक्षा शाखाका शाखा अधिकृत सन्तोष खनालले तानपा - २ स्थित कालिदेबी माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ ।   शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक सहितको जमिनमा गएर सम्बन्धित पक्ष संग बसेर मसिनो गरि समस्या , सुझाव हरु लिएर बस्तुगत यथार्थ अवस्था बिद्यालय हरुबाट लिएपछि समितिमा बसि सुक्ष्म अध्यन गरि नगर शिक्षा समितिले नगरपालिकालाई निति निर्माण गर्न उचित सुझाव दिनेछ र हाम्रो सुझावले नगर भित्रका सामुदायिक बिधालयको तुलनात्मक रुपमा शैक्षिक सुधार हुनेछ । शिक्...