Friday, March 29
Shadow

Tag: बढ्यो ट्राफिक नियम उल्लंघनको जरिवाना

बढ्यो ट्राफिक नियम उल्लंघनको जरिवाना , कुन कसुरमा कति जरिवाना ?

बढ्यो ट्राफिक नियम उल्लंघनको जरिवाना , कुन कसुरमा कति जरिवाना ?

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
 काठमाडौं उपत्यका ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनको कसुरमा हुने जरिवाना बढाएको छ। यसअघि न्युनतम ५०० नेपाली रुपैयाँबाट सुरु हुने जरिवाना अब १००० रुपैयाँबाट हुने भएको छ। क) रु.१००० देखि रु.१५०० सम्म जरिवाना हुने कसुरहरु: - दर्ता नगरी सवारी चलाएमा। - विदेशमा दर्ता भएको सवारी अनुमति नलिई चलाएमा। - बाटो इजाजतपत्र नलिई सार्वजनिक सवारीले यातायात सेवा संचालन गरेमा। ख) रु.१००० जरिवाना हुने कसुरहरु: - सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाएको। - सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेको। - दुर्घटनामा परेको सवारी तथा यात्रीको हानि नोक्सानी पुर्‍याएको/सम्पर्कमा नआएको। - मादक पदार्थ सेवन गरी सवारी चलाएको। - सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा। - सवारीमा वस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारण गरिएकोमा सो हद भन्दा बढ...