Saturday, April 20
Shadow

Tag: फलफूल

एकसाथ मिलाएर खान हुँदैन यी ५ फलफूल, के- के हुन त ?

एकसाथ मिलाएर खान हुँदैन यी ५ फलफूल, के- के हुन त ?

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । हरेक फलफूलको सेवन स्वास्थ्यकालागि लाभदायक मानिन्छ । फलफूलमा हाम्रो शरीरमा चाहिने पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ । तर कतिपय अवस्थामा भने फलफूलले हाम्रो शरीरलाई फाइदा गर्दैन । यदि सही फलफूलको मिश्रण हुन नसकेमा यसको सेवन विषाक्त बन्छ र यसले शरीरमा क्षती पुर्याउँछ । के के हुन् त्यस्ता फलफूल रु १. दुध र सुन्तला सुन्तला वा सुन्तलाको जुससँग दुध एवम् दुधजन्य परिकार मिलाएर खानु स्वास्थ्यकालागि हानिकार हुन्छ । यसले पाचनयन्त्रमा समस्या निम्त्याउँछ । २. अम्बा र केरा अम्बाको सेवन स्वास्थ्यकालागी लाभदायक मानिन्छ । यसका साथै केराको सेवन पनि लाभदायक नै हुन्छ । तर, अम्बा र केराको मिलाएर खाइयो भने यसले टाउको दुख्ने, पेट दुख्नेलगायको समस्या हुनसक्छ । ३. मेवा र कागती कतिले स्वादका लागि मेवाको सेवन गर्दा कागतीको रस मिसाएर खाने गर्छन् । तर यसले शरीरमा हानी गर्छ । कागती र मेवाको रस...
कुन फलफूल कतिखेर खाने?  यस्तो छ सही तरिका

कुन फलफूल कतिखेर खाने? यस्तो छ सही तरिका

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, पुस ९ । हाम्रो शरीरको लागि शक्तिको श्रोत भनेकै खानेकुरा नै हुन्। खानेकुरामा निहित भिटामिन तथा प्रोटिन जस्ता तत्त्वले हाम्रो शरीरको नियमित संचालनमा सहयोग पुग्छ। तर कतिपय खाना सहि समयमा खाँदा अति फाइदाजनक हुन्छ भने तिनै खाना गलत समयमा खानाले शरीरलाई घात पर्न पनि सक्छ। यस्तोमा खानेकुराको प्रकृति अनुसार खाने समयको ज्ञान हुनु अपरिहार्य छ । फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ । -फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामीले तल उल्लेख गरेकाछौं । -बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ । -खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् । ...