Wednesday, April 24
Shadow

Tag: प्रेस काउन्सिल नेपाल

प्रेस काउन्सिल नेपाल द्वारा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रेस काउन्सिल नेपाल द्वारा पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
काठमाडौँ :  मिति २०७९।०५।३१ शुक्रबारका दिन प्रेस काउन्सिल नेपालको प्रागणमा भएको "पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम" अनलाइन सञ्चारकर्मीहरूलाई अभिमुखीकरण तालिमसहित प्रमाणपत्र वितरणपश्चात सम्पन्न भयो। उक्त कार्यक्रम को अध्यक्षता प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन' सञ्चालकद्वय रामशरण बोहोरा र झविन्द्र भुसालले  गर्नुभएको थियो। दुई चरणमा भएको कार्यक्रममा २७ संस्थाले भाग लिएका थिए। जिल्ला बाहिर रहनुभएका पत्रकार साथीहरू अनलाइन मार्फत जोडिनु भएको थियो। विषयविज्ञ हरि प्रसाद जोशी(प्रेस काउन्सिलका सदस्य)ले नकारात्मक/भ्रामक समाचार बनाएर आफ्नो ग्राहक बनाउनु भन्दा   सत्य तथ्यमा आधारित समाचार, स्वस्थ र जिम्मेवारपुर्ण समाचार सम्प्रेषण गरी  समाजलाई सकारात्मकतातर्फ अगाडी बनाउने मिसन पत्रकारिता हुनुपर्छ भन्नेमा जोड दिनुभयो साथै गोप्य स्रोतको संरक्षण ...