Friday, March 29
Shadow

Tag: पुदीनाका

अनुहारको सुन्दरता बढाउने पुदीनाका अरु पनि छन यस्ता फाइदा

अनुहारको सुन्दरता बढाउने पुदीनाका अरु पनि छन यस्ता फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ,मंसिर २२ पुदीनामा हुने एन्टी ब्याक्टेरियल गुणले अनुहारमा एक्नी पैदा गर्ने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ । जसले अनुहारमा हुने दागधब्बा समेत हटाउँछ । शरीरका भित्रि अंगहरुलाई मात्र होइन बाहिरी सुन्दरता पनि बढाउँछ । साथै, यसको सुगन्धले मानिसहरुलाई आर्कषित पनि गर्छ । कपाल झर्न रोक्छ पुदीनाको पातमा एन्टी अक्सिडेन्टको मात्रा प्रयाप्त पाइन्छ । यो कपाल वृद्धि गर्ने प्रमुख स्रोत हो । पुदीनाका पातले कपाल झर्न समेत रोक्छ । यसका लागि पुदीनाको पातहरुलाई पानीमा उमाल्ने र उक्त पानीलाई चिसो बनाउने र कपालको जरामा लगाउने र केही मिनेटपछि कपालको जरामा मसाज गर्ने त्यसपछि १० देखि १५ मिनेटमा पखाल्ने गर्दा कपाल झर्ने समस्या कम हुन्छ ।' चाउरी कम गर्न पुदीनाले अनुहारको चाउरी कम गर्छ । पानीमा पुदीनाको पात हालेर उमाल्ने र त्यसलाई छानेर स्प्रे बोतलमा राख्ने र अनुहारमा दिनमा २ वा ३ पटक चर्किने । ज...