Thursday, March 28
Shadow

Tag: पाईला_पाईलामा राज्यलाई तिर्ने कर घाटीको पासो भो ।

पाईला_पाईलामा राज्यलाई तिर्ने कर घाटीको पासो भो ।

पाईला_पाईलामा राज्यलाई तिर्ने कर घाटीको पासो भो ।

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार
नागरिकता बनाये,बनाए राहदानी । म पनि जान्छु अब खाडीको बालुवाखानी । तेरो भरमा मेरो घर चलेन सरकार । म दिन,दुखीको अब तलाई के दरकार । पुर्खा कहिले लाहुरे बने कहिले, हाड घोट्ने कालो पहाड गए । मैले अब उनीहरूकै पाईला पछ्याउने भए । रेमिट्यान्स पठाउला खर्च चलाउन । मेरो रगत र आँसुको मान मनितो राख्नु । बाचेको रहर अनि कहरको तलाई वार्षिक करतिरौंला । मरे रातो बाकसमा घर फर्कुला। यो शहर त रहेछ खान्दानीहरुको राजधानी । म पनि जान्छु अब खाडीको बालुवाखानी । बन्धकी राख्याछु घर-खेतवारी साहुलाई । बुझाको छु अन्नको भकारी । मेरो पसिना आईन्दा बग्ने भो साउदीको मरुभूमि मा । एक टुक्रा धर्ती रहेन आफ्नै जन्म भुमि मा। जिन्दगीको हिसाब_किताब यता कहिले नमिल्ने । नियतिको बही खाता मिलाउन म त अब उतै सुईकिने। सरकारले उता नजा भनेन राज्यले यता नागरिक गनेन । मेरो हारगुहार सुन्ने आफ्नत नै रहेन स्वदेशमा । थाहा छैन ...