Thursday, April 18
Shadow

Tag: परीक्षामा कसरी सफल हुने ?

परीक्षामा कसरी सफल हुने ?

परीक्षामा कसरी सफल हुने ?

जिवनसैली, टिप्स, विचार
काठमाडौ,मसिंर २१ कुनै काम ठीक समयमा सम्पन्न गर्न, कुनै पनि इच्छालाई उद्देश्यमा पूरा गर्न सङ्कल्पको जरूरी पर्दछ । म यो विषय पढेर यो काम गर्छु, यो पदको प्रतियोगितात्मक परीक्षामा सफल हुन्छु भनेर सङ्कल्प गर्ने हो भने, आजदेखि सफलताको लागि यात्रा तय गर्दा त्यसलाई पूरा गर्न अपनाउनु पर्ने क्रियाकलापको पहिचान गर्नुपर्छ । उद्देश्य पूरा गर्न बाधा पु-याउने शारीरिक र मानसिक क्रियाकलाप एवं सङ्गतलाई निरन्तर घटाउँदै,  छोड्दै जानुपर्छ । हरेक दिन बिहान ब्युँझने बित्तिकै र राती सुत्ने बेलामा सङकल्प स्मरण गर्नुपर्छ । आफ्नो आकङ्क्षाको तह जुन ‚तरको छ, त्यही ‚तरको सफलता हात लाग्दछ । इच्छाशक्ति बढाउन आफ्ना विगतका सफलतार असफलताका भित्री रह‚य बुझ्नु पर्दछ । त्यो बाहिरका मान्छेका आँखाले देख्दैनन्, आफ्नो मनमस्तिष्कलाई मात्र थाहा हुन्छ । आफ्नो लक्ष्यमा पुग्न इच्छाशक्तिलाई बढाउनु जरुरी छ । हरेक मान्छे भित्र विश...