Friday, April 26
Shadow

Tag: न्यायको लागि आन्दोलनमा आन्दोलित पुर्व नेबिसंघ नेता दिपेस थापाको टाउको फुट्यो

न्यायको लागि आन्दोलनमा  आन्दोलित पुर्व नेबिसंघ नेता दिपेस थापाको टाउको फुट्यो

न्यायको लागि आन्दोलनमा आन्दोलित पुर्व नेबिसंघ नेता दिपेस थापाको टाउको फुट्यो

ब्यानर समाचार 2, मुख्य समाचार
२०७९ मंसिर २५ गते तारकेश्वर नगरपालिका - ६ धर्मस्थलि चिसापानी मा टिपरले मोटरसाइकल चालकलाई पहिले ठक्कर दिएर घाइते बनाए पछि घटनास्थल भन्दा बाहिर नजिकै रहेको बालुवा डिपोको बालुवाको थुप्रोमा भेटिन्छ । आश्चर्य छ दुर्घटना सडकमा हुन्छ , घाइतेको शरीर सडक भन्दा १५-२० मिटर पारी बालुवा को थुप्रोमा कसरी ! अर्धमृत अबस्थामा पुर्‍याइएको घाइतेलाइ फेला पारी अस्पतालमा पुर्‍याउदा मृत्यु भयो । २३ बर्षे मृतकको नाम थियो सविन फुयाल । सबिन स्नातक गर्दै गरेका विद्यार्थी थिए । यसरी घटना भएपछि घाइतेलाई छिटोभन्दा छिटो उपचारका लागि अस्पताल लानु पर्नेमा नजिकैको बालुवा डिपोमा टिपर किन लुकाएर राखिन्छ ! र सबारिधनी सुरुमा केही समय घटनास्थलमा उपस्थित हुन्छन् ,जब लुकाइएको सबारिसाधन डिपोबाट निस्कन्छन अनि फारार हुन्छन् । एकदिन दिनभर परिवारका आफन्त र जनता आन्दोलन गर्छन सावारी चालक र टिपर मालिक खोइ भने...