Wednesday, May 8
Shadow

Tag: नेपाली राष्ट्रिय क्रिकेट टोली

केन्या टुर:  प्रदर्शनमा सुधार गर्न आवश्यक

केन्या टुर: प्रदर्शनमा सुधार गर्न आवश्यक

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले केन्या टुरमा छ । राष्ट्रिय टोलीले केन्यामा पाँच  टी-ट्वान्टी  खेल्दा तीन खेलमा जित निकाल्न सक्यो । नेपालले खेलेका सबै खेलमा ब्याटिङको समस्या देखियो ।नेपाली टोलीको प्रशिक्षकको भूमिकामा आएका मनोज प्रभाकरले आफूले ब्याटिङ समस्या समाधानतर्फ लिने योजना भएको बताएका थिए । तर, अहिले पनि नेपालको ब्याटिङ लाइनमा केही सुधार आएको देखिँदैन । नेपाली टोलीले केन्यासँग हार बेहोरेका दुवै खेलमा नेपालले लक्ष्य पूरा गर्न सकेन । जित निकालेका खेलहरूमा पनि नेपालको ब्याटिङ सन्तोषजनक भएन । नेपालले खेलेका पाँच खेलहरू मध्ये नेपालले सिरिजको अन्तिम खेलमा मात्र सोचे अनुरुप प्रदर्शन गर्न सक्यो । सिरिजमा नेपालमा लागि राष्ट्रिय टोलीमा लागि रोहित कुमार पौडेलले १५६ रन बनाए । उनी सिरिजकै सर्वाधिक रन बनाउने खेलाडी भए । यता पुनरागमन गरेका ज्ञानेन्द्र मल्लले एक अर्धशतक प्रहार गर्दै ...