Thursday, March 28
Shadow

Tag: ट्रान्सपरेन्सी नेपालले तारकेश्वर -५ मा गुनासो संकलन गर्‍यो ।

ट्रान्सपरेन्सी नेपालले तारकेश्वर -५ मा गुनासो संकलन गर्‍यो ।

ट्रान्सपरेन्सी नेपालले तारकेश्वर -५ मा गुनासो संकलन गर्‍यो ।

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
तारकेश्वर नगरपालिकाको ५ नम्बर वडामा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सामाजिक जवाफदेहीता र सदाचारका लागि नागरिकको लिखित गुनासो/सुझाव सहित सार्वजनिक सुनुवाइ गरेको थियो ।उक्त कार्यक्रमको संचालन ट्रान्सपरेन्सि नेपालका प्रतिनिधि विनोद भट्टराईले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष शम्भु फुयालले गर्नुभएको थियो ।   उक्त कार्यक्रमको प्रमुख अतिथिमा तारकेश्वर नगर उपप्रमुख सिर्जना बुर्लाकोटी , विषेश अतिथी प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे अतिथिमा वडा अध्यक्ष शम्भु फुयाल अतिथि हरुमा वडा सदस्य जयराम अर्याल ,सावित्री गुइदेल,रामकुमारी दाहाल ,अनन्तमणि आचार्य वडा सचिव संगिता शर्मा ,स्वस्थ्य प्रतिनिधि सुनिल फुयाल, समाजसेवी दामोदर अर्याल, जेष्ठ नागरिक संस्थाको प्रतिनिधि राजाराम लामिछाने हुनुहुन्थ्यो । उक्त कार्यक्रममा वडाका बासिन्दा ले खानेपानीको समस...