Friday, April 19
Shadow

Tag: चिसो

चिसोले सतायो ? अब खानुस् यस्ता खानेकुरा

चिसोले सतायो ? अब खानुस् यस्ता खानेकुरा

जिवनसैली, टिप्स
काठमाडौं, पुस २३ । यतिवेला देशभरको मौसम बदलि भएको छ । चिसो ह्वात्तै बढेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ । सँगै पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ भने वायु अत्यधिक प्रदूषित बनेको छ । यही साता काठमाडौंको वायु प्रदूषणको तह विश्वमै नम्बर एकमा पुग्यो । कोरोनाभाइरसको महामारीमा वायु प्रदूषण अनि चिसोले जनस्वास्थ्यमा गम्भिर असर पुर्याउन सक्ने भन्दै चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् । अहिले काठमाडौं उपत्यकामा एकाएक वायु प्रदूषण ह्वात्तै बढेसँगै चिकित्सकहरुले आगो नताप्न र धुवा धुलोबाट बच्न सचेत गराएका छन् । चिसोबाट बच्न हामी आगो ताप्ने, हिटर ताप्ने गर्छौ । तर, यो स्वास्थ्यको हिसावले लाभदायक मानिँदैन । हामीले खानपानमा विशेष ध्यान दिने हो भने चिसोबाट सजिलै बच्न सकिन्छ । चिसो मौसममा पाइने हाम्रो घर वरीपरीका कृषि उपज र हाम्रो भान्सामा पाइने कत...