Friday, April 26
Shadow

Tag: केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा : राप्रपा

केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा :  राप्रपा

केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा : राप्रपा

ब्यानर समाचार, ब्यानर समाचार 2, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले फागुनको पहिलो साता केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले पौष २७ गते पृथ्वी जयन्ती देशका सबै जिल्ला कार्यसमितिको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ । सो दिन  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकाल्ने निर्णय पनि पार्टी बैठकले गरेको छ । बैठकले प्रदेश सभा संसदीय दललाई नीतिगत र राजनीतिक निर्णय गर्नुअघि पार्टी केन्द्रसँग समन्वय गर्न निर्देशन पनि दिएको छ ।...