Thursday, March 28
Shadow

Tag: कागती पानी

धेरै नपिउनुहोस् कागती पानी, शरीरमा पुर्याउँछ यस्तो हानी

धेरै नपिउनुहोस् कागती पानी, शरीरमा पुर्याउँछ यस्तो हानी

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं । तपाईले आजसम्म कागतीको फाइदा बारे मात्र सुन्नुभएको छ होला सायद । कागती वजन ९तौल० कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ । तर आज हामी यसको बढी प्रयोगले कस्तो हानी पुग्छ भन्ने जानकारी दिन्छौं । मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको साइड इफेक्ट पनि छन् । पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ । कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ । यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न । कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा ड...
खाली पेटमा कागती पानी पिउनुका यति धेरै छन् फाइदा

खाली पेटमा कागती पानी पिउनुका यति धेरै छन् फाइदा

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ, मंसिर २५ कागति स्वास्थ्यको लागि निकै नै लाभदायक मानिन्छ । खालि पेटमा कागति पानि खादा निम्न फाइदाहरु हुन्छन । १.  बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २.  कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ । ३.  कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ । ४.  शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ । ५.  कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ । ६.  कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ । ७.  बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पा...