Friday, April 19
Shadow

Tag: औद्योगिक क्षेत्र

तीन बुदेँ माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ आन्दोलनमा

तीन बुदेँ माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ आन्दोलनमा

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
काठमाण्डौं- उद्योगले रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने, उपभोग्य बस्त्तुमा परनिर्भरता कम गर्दै निर्यात प्रबर्द्धन गर्ने , राज्यले उद्योग सञ्चालनमा सहजीकरण गर्ने र उद्योगमैत्री वातावरण तयार गरेमा मात्रै देशमा औद्योगिक बिकास संभव छ तर सरकार भने उद्योगलाई करको भारी बोकाउने, उद्योगलाई सहयोग पुग्ने नीति निर्माण गर्ने भन्दा पनि स्वेच्छाचारी नीति लागू गर्दै जादा उद्योगी हरु आन्दोलनमा उत्रेका छन । सरकारले औद्योगिक क्षेत्र भित्र सञ्चालित उद्योगको भाडा वृद्धि फिर्ता नगरेको भन्दै तीन बुदे माग सहित नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले विरोध प्रदर्शन गरेको छ । आज (आइतवार) बालाजु औद्योगिक क्षेत्र भित्र उद्योगीहरुले पैदल र्‍याली गरि बिरोध को नारा लाउनुको साथै औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयमा कालो ब्यानर र झण्डा राखि बिरोध जनाएको छ । यसैगरी देशका १० वटै औद्योगिक क्षेत्रमा आज एक ...