Thursday, March 28
Shadow

Tag: ओली पक्ष

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने ओली पक्षको निर्णय, अरु के भयो छलफल ?

ब्यानर समाचार, राजनिती
काठमाडौँ , फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । ओली पक्षको स्थायी कमिटीको बुधबार बसेको बैठकले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर संसदको सामना गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।प्रवक्ता ज्ञवालीले समग्र राजनीतिको छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक पनि बोलाउने निर्णय भएको जानकारी दिए । त्यस्तै ओली पक्षले यस अघि नै तय गरेका कार्यक्रमहरु स्वरूप परिवर्तन गरेर निरन्तरता दिने भएको उनले बताए ।साथै सरकारले सर्वोच्चले दिएको समय भित्र नै संसदको बैठक आव्हान हुने बताउदै आफुहरु उनले अबको राजनीति कसरी अगाडी बढ्छ भन्ने विश्लेषण गरिएको जानकारी दिए । प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ त भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले दलहरुसँग अहिले आफुहरु पनि छलफलमा रहेको बताउदै मुलुकल...
ओली पक्षको आज काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली , यस्तो छ रुट

ओली पक्षको आज काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली , यस्तो छ रुट

मुख्य समाचार, राजनिती
काठमाडौं , माघ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपीशर्मा ओली पक्षले काठमाडौंमा आज बृहत मोटरसाइकलको र्‍याली गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्न लागेका हुन् । मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्‍याली दोबाटो(लगनखेल(जावलाखेल-पुल्चोक-थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल(कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ। यता ओली पक्षको बागमती कमिटीले माघ २३ काठमाडौंमा जनसभा गर्दैछ ।संसद विघटनपश्चात मध्यावधी निर्वाचन घोषणा गरि नयाँ परिस्थितीमा नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकमा ओली पक्षले जनसभा आयोजना गर्न लागेको छ । उक्त जनसभाको अन्तिम तयारी पुरा भएको...
ओली पक्षले पारित गर्ये १६ प्रस्ताव , के–के छन् ? (प्रस्तावसहित)

ओली पक्षले पारित गर्ये १६ प्रस्ताव , के–के छन् ? (प्रस्तावसहित)

ब्यानर समाचार, राजनिती
काठमाडौं, पुस ९ । नेकपा ओली पक्षको केन्द्रीय कमिटी बैठकले १६ वटा प्रस्ताव पारित गरेको छ । बैठकले संसद विघटनको निर्णयको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकतालाई निर्देशन दिएको छ ।बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्दै कार्यकारी अध्यक्षको अधिकार खोस्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्षको अधिकार बदर गर्ने निर्णय गरेको हो ।विधानअनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डमाथि कारबाही गरिएको जनाएको छ । अब बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको मात्र हस्ताक्षर चल्ने बनाइएको छ। संसद विघटनबारे ओली पक्षको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत...