Friday, March 29
Shadow

Tag: उपप्रमुख सिर्जना बुर्लाकोटी

कुन्चिप्वाकल माबी मा उपप्रमुख सिर्जना बुर्लाकोटी द्वारा आकस्मिक निरिक्षण

कुन्चिप्वाकल माबी मा उपप्रमुख सिर्जना बुर्लाकोटी द्वारा आकस्मिक निरिक्षण

ब्यानर समाचार, ब्यानर समाचार 2, शिक्षा, समाचार
काठमाडौ २०७९ मंसिर १९ गते तारकेश्वर नगरपालिकाको उप प्रमुख सृजना बुर्लाकोटिले तारकेश्वर - १ मा अबस्थित कुन्चिप्वाकल माबी को आकस्मिक अनुगमन गर्नुभएको थियो । उक्त अनुगमनका क्रममा नर्सरी देखि दसौं कक्षाका विद्यार्थीसँग शिक्षकले पढाइरहेको अबस्थामा विद्यार्थीहरु संग पढाइको अवस्थाको बारेमा विद्यार्थी संग सोधपुछ गरेको समस्याको बारेमा जानकारी लिएको र शिक्षक संग पनि पढाई मा केही समस्या छ कि ! प्रशासनले गर्नु पर्ने सहयोगमा कमि छ कि ! भन्ने जानकारी लिनुभएको थियोे । । विद्यार्थी हरु पनि संतुष्ट र शिक्षक हरु पनि संतुष्ट नै भएको उपप्रमुखले हाम्रो अन्लाईन कर्मिलाइ जानकारी गराउनुभयो । उपप्रमुख बुर्लाकोटिले बिद्यालयमा रहेको बिज्ञान प्रयोगशाला र कम्प्युटर ल्याबको पनि निरीक्षण गर्नुभएको थियो । निरीक्षण भैरहदा कुन्चिप्वाकल माबी का प्रअ राजु नेपाल आफैले उपप्रमुख लाई अबलोकनमा सहयोग गर्नु भएको थि...