Saturday, April 20
Shadow

Tag: ईश्वर पोखरेल

उपप्रधानमन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

उपप्रधानमन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

मुख्य समाचार, राजनिती
काठमाडौं, माघ २० । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भएको भेटमा दुई देशबीचको मित्रता र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको कार्यालयका प्रवक्ता शङ्कर नेपालले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन नेपालको प्राथमिकता रहेको भन्दै सन् २०१९ मा पोल्याण्डमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ९कोप–२४० मा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रतिनिधिमण्डलले सहभागिता जनाएको स्मरण गरे । उनले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका लागि उपलब्ध सहयोगप्रति धन्यवाद व्यक्त गरे । सो अवसरमा राजदूत पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि सुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियान...
ईश्वर पोखरेलको स्कर्टिङसँगैको गाडी नुवाकोटमा तोडफोड

ईश्वर पोखरेलको स्कर्टिङसँगैको गाडी नुवाकोटमा तोडफोड

ब्यानर समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाडौं, माघ १९ नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको स्कर्टिङ सँगैको गाडी नुवाकोटमा तोडफोड भएको छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको स्कर्टिङ सँगै रहेको एक गाडी तोडफोड गरेका हुन् । कार्यक्रममा सहभागी हुने क्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो। गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।...