Thursday, April 25
Shadow

Tag: आयल निगम

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ? यस्तो छ विज्ञप्ति

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ? यस्तो छ विज्ञप्ति

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ, माघ २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको नगमले जानकारी दिएको हो । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । यस्तो छ विज्ञप्ति ...
आयल निगमले दियो दुई जना एसिडपीडित महिलालाई जागिर

आयल निगमले दियो दुई जना एसिडपीडित महिलालाई जागिर

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ , माघ ८ । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिने भएको छ । निगममले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक स्तरमा करारमा नियुक्त गरेको हो । निगम सञ्चालक समितिको बैठकले उनीहरुलाई निर्वाह खर्च पुग्ने गरी एक वर्षको करार गरेर निगमको काम काजमा खटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनले दुवै जनालाई गत १६ पसुमा देखि निगमको कामकाजमा खटाउने गरी निर्णय भएको बताए । एसिड आक्रमणमा परेका दुबै जनाले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगका लागि निगममा निवेदन दिएको हुँदा उनीहरु दुवै जनालाई निगमले निगमको कामकाजमा खटाउने निर्णय भएको प्रवक्ता उपाध्यायको भनाइ छ । प्रवक्ता उपाध्ययका अनुसार उनीहरुलाई निगम सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्व कोषबाट तलब भत्ता दिइने छ । निगमका अनुसार उनीहरुमध्ये एक जनाले निगमको केन्द्र...