Saturday, April 20
Shadow

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ? यस्तो छ विज्ञप्ति


  • -इ
  • इ+

काठमाडौँ, माघ २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको नगमले जानकारी दिएको हो ।

यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

यस्तो छ विज्ञप्ति

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares