Friday, March 29
Shadow

Tag: अमेरिकी अन्तर्राष्ट्रिय नीति ! युक्रेन युद्धले नांगेझार बनाएका शब्दजाल

अमेरिकी अन्तर्राष्ट्रिय नीति ! युक्रेन युद्धले नांगेझार बनाएका शब्दजाल

अमेरिकी अन्तर्राष्ट्रिय नीति ! युक्रेन युद्धले नांगेझार बनाएका शब्दजाल

ब्यानर समाचार, ब्यानर समाचार 2, विचार, समाचार
लेखक - भरत दाहाल काठमाडौँ । रुसले युक्रेनमाथि सुरु गरेको सैन्य अपरेसनको समयावधि दश महिना पुग्नै लागेको छ । यस विषयलाई लिएर विश्व जनमत अभूतपूर्व रुपमा विभाजित बन्दै गएको छ । युद्धको गहिराई र व्यापकतासंगै विश्वको भू–राजनीतिले पनि बहु-ध्रुविय आकार ग्रहण गर्दै गएको छ । विश्व आर्थिक मन्दी र मुद्रास्फिति दुश्चक्रमा फस्दै गएको छ । मालसामान आपूर्तीका श्रृंखलाहरु अबरुद्ध भएका छन् । परिस्थिति यति बिग्रिसकेको छ कि यसैबाट तृतीय विश्वयुद्ध सुरु हुने सम्भावनाका बारेमा सबै विश्वस्त हुँदै गएका छन् । विश्व आर्थिक मन्दी र मुद्रास्फिति दुश्चक्रमा फस्दै गएको छ । मालसामान आपूर्तीका श्रृंखलाहरु अबरुद्ध भएका छन् । परिस्थिति यति बिग्रिसकेको छ कि यसैबाट तृतीय विश्वयुद्ध सुरु हुने सम्भावनाका बारेमा सबै विश्वस्त हुँदै गएका छन् । रुस–युक्रेन युद्धले पश्चिमाहरुको ढोंग र पाखण्डलाई राम्रोसं...