Thursday, July 23
Shadow

ब्यानर समाचार 2

प्रेस चौतारीको २७ औँ स्थापना दिवशको अवसरमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण

प्रेस चौतारीको २७ औँ स्थापना दिवशको अवसरमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण

ब्यानर समाचार 2, समाचार
  अजय मिश्र, कपिलवस्तु, माघ २२  प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवश कपिलवस्तुको शिवराजमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण गरि मनाएको छ । दुबै अभिभावक गुमाएका ४ दिदिबहिनीलाई सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथी नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु प्रशंसनिय कार्य भएको बताउनुभएको छ । यस्तो मानव सेवा कार्यमा सबैजना लाग्नुपर्ने नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य अधिकारीले जोड दिनुभयो । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रर्दान गर्नुभएको थियो ।   कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव सिवि गहतराजले कपि, कलम र २५ केजि चामल प्रेस चौतारी इन्चार्ज राम प्रघट कोरीले ५० केजि चामल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी श...
बार्षिक कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण

बार्षिक कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, माघ १७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने बार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ। कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख  अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पेशागत अनुसासन सबैले पाल्ना गर्नुपर्ने यो मदरसा धेरै पुरानो मदरसा भएकाले आवश्यक सुझाव सल्लाहका आधारमा नगरपालिकाले यसलाई अगाडि लैजाने बताए। कार्यक्रममा बोल्दै नगर प्रमुख कलामले मदरसा लाई राज्यको मूलधारमा...
तारकेश्वर नगरपालिकाले २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै

तारकेश्वर नगरपालिकाले २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौ - तारकेश्वर नगरपालिकाले यस वर्ष पनि अर्थात २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै काम अगाडि बढेको जानकारी नगरपालिकाले दिएको छ । २०८१/१०/०९ गते नगर प्रमुखको कार्यकक्षमा तारकेश्वर नगरपालिकाको वडा न. १,२ र ३ मा खानेपानीको लागि खानेपानी तथा सरसफाई आयोजनाको सह-लगानीमा खानेपानी आयोजनाको लागि खानेपानी तथा सरसफाई आयोजनाबाट खटिई आउनुभएका परामर्शदाता Paragon Encode FVC JV का प्राविधिक टोली खानेपानी आयोजनाका सम्बन्धमा प्रारम्भिक छलफलका लागि नगर प्रमुख श्री कृष्ण हरि महर्जन संग छलफल भएको छ । उक्त छलफलमा नगरपालिकाका प्राविधिक टोली पनि उपस्थित थियो । तस्वीर सामाजिक संजाल बाट ।...
तारकेश्वर नगरपालिकाले २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै

तारकेश्वर नगरपालिकाले २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै

ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौ  - तारकेश्वर नगरपालिकाले यस वर्ष अर्थात २०८१ लाई खानेपानी वर्षको रुपमा लिँदै तीब्र रुपमा काम हरु अगाडि बढी रहेको जानकारी नगरपालिकाले दिएको छ। २०८१/१०/०९ गते बुधवार नगर प्रमुख ज्युको कार्यकक्षमा तारकेश्वर नगरपालिकाको वडा न. १,२ र ३ मा सह-लगानीमा खानेपानीको आयोजनाको लागि खानेपानी तथा सरसफाई आयोजनाबाट खटिई आउनुभएका परामर्शदाता Paragon Encode FVC JV का प्राविधिक टोली खानेपानी आयोजनाका सम्बन्धमा प्रारम्भिक छलफलका लागि नगर प्रमुख श्री कृष्ण हरि महर्जन ज्यु संग छलफल गरेर काममा सार्थक परिणाम निकाल्ने बिषय सहमति भएको बिषय हाम्रो समाचार श्रोतले जानकारी दिएका छन । उक्त छलफलमा नगरपालिकाका प्राविधिक टोली पनि थियो । तस्बिरको श्रोत - सामाजिक संजाल...
उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

ब्यानर समाचार 2, विचार
कपिलवस्तु , माघ ३ जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका छन । उद्योग वाणिज्य संघ कृष्णनगरकाे पुस १९ गते भएकाे निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई आज मुख्य निर्वाचन अधिकृतले पद तथा गाेपनियताकाे शपथ दिलाएका छन् । लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालकाे प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमकाे संचालन संचारकर्मी सनिउल्लह धाेबीले गर्नुभएकाे थियाे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकी, पुर्व राज्यमन्त्रीद्वय इश्वर दयाल मिश्र, विरेन्द्र कुमार कानाेडिया, पुर्व सांसद एवं संविधान सभा सदस्य अभिषेक प्रताप शाह , पुर्वप्रदेश मन्त्रीद्वय जानकी प्रसाद यादव , अर्जुन केसी , प्रहरी नायब महानिरिक्षक दान बहादुर कार्की , मुस्लिम आयाेग का सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्...
पाँच महिनामा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो

पाँच महिनामा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो

ब्यानर समाचार 2, समाचार
  काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४.४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिन्छ । अमेरिकी डलरमा यस वर्ष ४ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशत थियो । मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ हाराहारी रेमिट्यास आएको छ । यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतितर्फ १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ३५ हजार ४ सय २५ छ ।...
वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड

वृहत सरसफाई अभियान सबैको दायित्व रहेको सरोकारवालाको जोड

ब्यानर समाचार 2, समाचार
विजयनगर, कपिलवस्तु, पुस २६ कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको आयोजना तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा खडैचाको शभाहलमा सरसफाई सम्बन्धी वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।   कार्यक्रममा स्वागत मनतव्य राख्दै विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी चौधरीले सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा ध्यान दिनुपर्ने र पालिकाबाट सरसफाई सम्बन्धी कार्यक्रम वृहत रूपमा निरन्तरता दिने बताउनुभयो।   कार्यक्रममा बोल्दै  कालिका स्वालंबनकी कमला शुक्लाले पोषण र पोसिलो कार्यक्रम संचालन गर्दै गर्दा हामीले सरसफाई सम्बन्धी कार्यक्रममा हातेमालो गर्दै आएको बताउनुभयो।   कार्यक्रममा बोल्दै सरसफाई तथा खानेपानी शाखाकाअर्जुन बेल्वासेले विजयनगर गाँउपालिकाको कुल  घरधुरीको संख्या ६८१०, शौचालय भएको ५०७४, शौचालय न भएको १७३६ घरधुरी रहेको अवस...
चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो

ब्यानर समाचार 2, मौसम
काठमाडौँ, २२ पौष अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उहाँले भन्नुभयो । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उहाँको भनाइ छ । एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ । साथै दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा म...
उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्षमा रितेश शर्मा विजयी

ब्यानर समाचार, ब्यानर समाचार 2, समाचार
- अजय मिश्र  कपिलवस्तु, पुस २० कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आज सम्पन्न भएको निर्वाचन सबैको चासोको विषयका साथ हेरिएको थियो। उद्योग वाणिज्य संघ कृष्णनगरको अध्यक्ष पदमा रितेश शर्मा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामकुमार गुप्ता लाई ५० मतले पराजित गर्दै शर्मा विजयी भएका हुन् । त्यसै गरि वरिष्ठ उपाध्यक्षमा नसरूल्ला खां, उपाध्यक्षमा रबिन्द्र कुमार गुप्ता, महासचिवमा हरिओम तुल्स्यान , सचिवमा ऋसब अग्रवाल विजयी भएका छन्। कोषाध्यक्षमा प्रतिक अग्रवाल तथा महिला सदस्यमा उर्मिला कुमारी कुर्मी निर्विरोध विजयी भएका छन्। कार्यसमिति सदस्यमा बैजनाथ अग्रहरी, विरेन्द्र कुमार मौर्य, पवन कुमार अग्रवाल, निर्मल पराजुलि, विकास अग्रवाल, सन्दीप कुमार जयसवाल, आसिष कुमार गोयल, गज्जु चौहान, विपिन कुमार गुप्ता, मनिराम कहार, राम औतार कलवार, महेश कुमार अग्रहरी विजयी भएकाे मुख्य ...
नवराज पौडेलको अध्यक्षतामा  २९ सदस्यि रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन

नवराज पौडेलको अध्यक्षतामा  २९ सदस्यि रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको कार्यसमिति चयन

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, पुस २० नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष वसन्त गिरीले व्यवसायिक पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । रिपोर्टर्स क्लब नेपाल कपिलवस्तुको चौथो अधिवेशनलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष गिरीले व्यवसायिक पत्रकारिता र विधागत पत्रकारिता तर्फ सबै पत्रकार लाग्नुपर्ने बताउनु भयो । रिपोर्टर्स क्लब कपिलवस्तुको अधिवेशनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका उपाध्यक्ष खग प्रसाद चापागाईले पत्रकारहरूले सत्यतथ्य समाचार तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उपाध्यक्ष चापागाईंले नेपाल पत्रकार महासंघका कपिलवस्तुले सबै पत्रकारलाई समेट्ने गरी साझा महासंघ बनाउने उद्देश्यका साथ लागेको धारणा राख्नुभयो । चापागाईंले नवनिर्वाचित समितिले पत्रकारिताको मर्यादाभित्र रही पत्रकारिता गर्नुपर्ने बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै चेम्बर अफ कमर्स कपिलवस्तुका...