Friday, September 19
Shadow

आर्थिक

राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८० पारित

राष्ट्रिय सभाबाट आर्थिक विधेयक २०८० पारित

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, २९ असार । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ । शुक्रबार आज बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । पारित गरिएसँगै सो विधेयकलाई सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभामा पठाइएको छ ।
यस्तो छ आज बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज बुधबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आज असार २७ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ ०९ पैसा पुगेको छ। युरो एकको खरिद दर ११४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ, यस्तै बेलायती पाउण्ड एकको खरिद दर ११६९ रुपैयाँ ७७ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
सुनचाँदीको भाउ आज स्थिर,कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको भाउ आज स्थिर,कतिमा हुँदैछ कारोबार?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २६ । नेपाली बजारमा आज मंगलबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ।  ...
आज शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने

आज शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ, असार २३ । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि राजस्व सङ्कलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर ९ईएफटी०को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो । दोस्रो त्रैमासको अन्तिम शनिबार पनि भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु आज शनिबार पनि खुला रहने भएका छन् । राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।  ...
यस्तो छ आज शनिबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज शनिबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

अन्तर्राष्ट्रिय, आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार २३ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकले आज असार २३ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ, यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।...
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार २२ । शुक्रवार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा प्रतितोला १०० सय र चाँदीको मूल्य २० रूपैयाँले घटेको छ । शुक्रवार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,चाँदीको मूल्य १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
बुधबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ त किनबेच ?

बुधबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ त किनबेच ?

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं, असार २०। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो । महासंघले आज बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ र, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीमा ५ रुपैयाँले वृद्धि भएर १३ सय ८० रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट

हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार, समाचार
काठमाडौं,असार १९ । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क ब्याज /जरिवानामा छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीका बीमितले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट पाउने भएका हुन् । हिमालयन लाइफ इन्स्योरेन्स (साविकको प्राइम, युनियन र गुराँस लाइफ) बाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा २०८० असार १९ गते देखि २७ गतेसम्ममा पुनर्जागरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशतसम्म छुट प्रदान गर्ने जनाएको छ । सूचना ...
सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं,१९ असार । नेपाली बजारमा आज मंगलवार सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भई रहेको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...
आज सोमबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज सोमबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

अन्तर्राष्ट्रिय, आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ९१ पैसा र बिक्री दर १४३ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३२ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३९ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०७ पैसा र बिक्री दर ०९ रुपैयाँ १२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ...