Sunday, April 28
Shadow

आज सोमबारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ


  • -इ
  • इ+

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १८ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ९१ पैसा र बिक्री दर १४३ रुपैयाँ ५७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा रहेको छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३२ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३९ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०७ पैसा र बिक्री दर ०९ रुपैयाँ १२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०६ पैसा र बिक्री दर १८ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares