Sunday, May 5
Shadow

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?


  • -इ
  • इ+

काठमाडौं,असार २२ । शुक्रवार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्यमा प्रतितोला १०० सय र चाँदीको मूल्य २० रूपैयाँले घटेको छ ।

शुक्रवार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै,चाँदीको मूल्य १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares