नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
लेखक - भरत दाहाल
काठमाडौँ । रुसले युक्रेनमाथि सुरु गरेको सैन्य अपरेसनको समयावधि दश महिना पुग्नै लागेको छ । यस विषयलाई लिएर विश्व जनमत अभूतपूर्व रुपमा विभाजित बन्दै गएको छ । युद्धको गहिराई र व्यापकतासंगै विश्वको भू–राजनीतिले पनि बहु-ध्रुविय आकार ग्रहण गर्दै गएको छ । विश्व आर्थिक मन्दी र मुद्रास्फिति दुश्चक्रमा फस्दै गएको छ । मालसामान आपूर्तीका श्रृंखलाहरु अबरुद्ध भएका छन् । परिस्थिति यति बिग्रिसकेको छ कि यसैबाट तृतीय विश्वयुद्ध सुरु हुने सम्भावनाका बारेमा सबै विश्वस्त हुँदै गएका छन् ।
विश्व आर्थिक मन्दी र मुद्रास्फिति दुश्चक्रमा फस्दै गएको छ । मालसामान आपूर्तीका श्रृंखलाहरु अबरुद्ध भएका छन् । परिस्थिति यति बिग्रिसकेको छ कि यसैबाट तृतीय विश्वयुद्ध सुरु हुने सम्भावनाका बारेमा सबै विश्वस्त हुँदै गएका छन् ।
रुस–युक्रेन युद्धले पश्चिमाहरुको ढोंग र पाखण्डलाई राम्रोसं...
काठमाडौँ — लेखक बुद्धिसागरको उपन्यास ‘एक्लो’ लोकापर्ण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गोलाद्वारा छानिएका दस जना पाठकले उक्त पुस्तक लोकापर्ण गरेका हुन् ।
कार्यक्रममा उपन्यासकार बुद्धिसागरले पाठकसँगका केही रोचक प्रसंगहरु सुनाएका थिए । ‘एक्लो’ फाइन प्रिन्टले प्रकाशन गरेको हो ।
उपन्यासकार बुद्धिसागर पछिल्लो समय रुचाइएका आख्यानकार हुन् । ‘फिरफिरे’ प्रकाशित भएको सात वर्षपछि ‘एक्लो’ आएको हो । ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ मा पश्चिम नेपालको ग्रामीण जनजीवनलाई समेटेका बुद्धिसागरले नयाँ उपन्यास ‘एक्लो’ मा भने गाउँबाट सहर पसेका मानिसहरुको संघर्षको कथा भनेका छन् ।
बुद्धिसागरले दुईवटा सिनेमाको कथासमेत लेखेका हुन् । ती पर्दामा आउन भने बाँकी नै छ ।
बुद्धिसागरका यसअघि ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यास प्रकाशित छन् । ‘कर्नाली ब्लुज’ अंग्रेजी अनुवादसमेत प्रकाशित ...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ ।
आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५(५ सिट पाएका छन् ।
प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
आज नामावली सार्वजनिक हुनेछ ।
...
नेपाल राष्ट्र बैँकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ । बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो ।
साताव्यापीरूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसीप ग्रुप वर्कशप धुञ्चेले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवा ट्राफिक प्रमुख उज्जवलकुमार घलेका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा पासाडल्हामु मार्गमा गुड्ने सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण थालिएको हो ।
यही मङ्सिर २५ गतेबाट सुरू गरिएको यान्त्रिक परीक्षणअन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा भने खराबी भेट्टिएको र पूर्णरूपको मर्मत...
काठमाडौं- समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् ।
प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।
सात दलले बुझाएको प्रतिनिधिसभातर्फको सूची हेर्नोस्–
नेपाली कांग्रेस
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५, सपना राजभण्डारी
६ माया राई
७. कुसुम थापामगर
८ मनोरमा सेरचन
खस/आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराल...
काठमाडौ – तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसी, शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नगर शिक्षा शाखाका शाखा अधिकृत सन्तोष खनालले तानपा - २ स्थित कालिदेबी माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ ।
शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक सहितको जमिनमा गएर सम्बन्धित पक्ष संग बसेर मसिनो गरि समस्या , सुझाव हरु लिएर बस्तुगत यथार्थ अवस्था बिद्यालय हरुबाट लिएपछि समितिमा बसि सुक्ष्म अध्यन गरि नगर शिक्षा समितिले नगरपालिकालाई निति निर्माण गर्न उचित सुझाव दिनेछ र हाम्रो सुझावले नगर भित्रका सामुदायिक बिधालयको तुलनात्मक रुपमा शैक्षिक सुधार हुनेछ ।
...
काठमाडौ – तारकेश्वर नगरपालिकाको नगर शिक्षा समितिले सामुदायिक विद्यालयको शैक्षिक स्थिति कस्तो रहेछ भनेर आकस्मिक रुपमा शिक्षा साखा प्रमुख पदम बहादुर केसी, शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल र तारकेश्वर नगर शिक्षा शाखाका शाखा अधिकृत सन्तोष खनालले तानपा - २ स्थित कालिदेबी माबी को आकस्मिक अनुगमन गरि अनुगमनको क्रममा शिक्षक, विद्यार्थी र प्रधानाध्यापक संग छलफल गरि सुचक सहितको तथ्यांक प्रतिबेदन पनि तयार पारेको छ ।
शिक्षा समिति सदस्य हरिकृष्ण अर्याल भन्नुहुन्छ हामिले सुचक सहितको जमिनमा गएर सम्बन्धित पक्ष संग बसेर मसिनो गरि समस्या , सुझाव हरु लिएर बस्तुगत यथार्थ अवस्था बिद्यालय हरुबाट लिएपछि समितिमा बसि सुक्ष्म अध्यन गरि नगर शिक्षा समितिले नगरपालिकालाई निति निर्माण गर्न उचित सुझाव दिनेछ र हाम्रो सुझावले नगर भित्रका सामुदायिक बिधालयको तुलनात्मक रुपमा शैक्षिक सुधार हुनेछ ।
शिक्...
महोत्तरीको मनरासिस्वा नगरपालिकाले संस्कार र संस्कृति रक्षाका लागि भन्दै आफ्नो पालिकाभित्रका सबै सामुदायिक विद्यालयमा संस्कृत शिक्षा लागू गरेको छ ।
नगर प्रमुख मोहन पाण्डेले आधुनिकताको नाउँमा पश्चिमा सभ्यता र शैली हाबी हुँदै गएकाले आफ्नो नगरभित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि संस्कृत शिक्षा लागू गरेको बताउनुभयो । नगरभित्र माध्यमिक तथा आधारभूत विद्यालय गरी जम्मा २३ सामुदायिक विद्यालय रहेकामा प्रत्येक विद्यालयमा चालु शैक्षिक सत्रदेखि नै संस्कृत शिक्षा लागू गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।
उहाँले २३ वटै विद्यालयका कक्षा एक देखि आठ सम्मका सम्पूर्ण विद्यार्थीले अनिवार्य रुपमा संस्कृत शिक्षा हासिल गर्नुपर्ने गरी प्रत्येक विद्यालयमा संस्कृत शिक्षा लागू गरिएको जानकारी दिनुभयो । प्रमुख पाण्डेले नगरभित्रका विद्यालयमा संस्कृत शिक्षा प्रदान गर्न यस विषयका २३ जना...