Thursday, September 25
Shadow

Author: Interview Nepal

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, फाल्गुन ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट लगभग पन्द्रा किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन्। यात्रुगेट हुदै भारत जान लागेका व्यक्ति हरू कृष्णनगर प्रहरीले चेकजांच गर्दा पक्राउ परेका छन्। फाल्गुन १० गते दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी बिशेष टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रुगेट स्थित बाट पक्राउ परेका छन्। शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जादै गरेका जिल्ला रोल्पा साविक उवा गा.वि.स. वडा नं.०४ हाल थवाङ गा.पा. वडा नं. ०५ बस्ने वर्ष अन्दाजी ४८ की प्रेम सरी रोका, जिल्ला रुकुम पुर्व भुमे गा.पा. वडा नं.०२ बस्ने बर्ष अन्दाजी २६ कि सरिता पुन मगर र जिल्ला रोल्पा उवा गा.वि.स. वडा नं.०६ जन्म स्थान भई हाल जिल्ला कपिलवस्तु साविक शिबगढी गा.वि.स. वडा नं.०४...
अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति

अध्यक्ष पाण्डेको निधन प्रति जप्रपाले निकाल्यो शोक विज्ञप्ति

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, फाल्गुन ८ जनता प्रगतिशील पार्टी नेपालका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्लाका अध्यक्ष चक्रधारी पाण्डेको असमाहिक निधन प्रति पार्टीले एक विज्ञप्ति मार्फत हार्दिक सम्बेदना व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ जनता प्रगतिशील पार्टीका केन्द्रीय सदस्य एवं पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष चक्रधारी पाण्डे ज्यू को हिजो रातीअसामयिक निधन भएको खबरले जनता प्रगतिशील पार्टी अत्यन्तै मर्माहित भएको छ र गहिरो दुःख व्यक्त गर्दछ । मृदयुभाषी, मिलनसार र सरल स्वभावले कपिलवस्तु जिल्लामा संगठन विस्तारमा उहाँको अतुलनीय योगदान सधै सम्झनामा रहनेछ। यस कठिन समयमा शोक सन्तप्त परिवारलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठीको हस्ताक्षरित विज्ञप्ति मार्फत भावपूर्ण समवेदना व्यक्त गरिएको छ। मधेश आन्दोलनका अग...
प्रेस चौतारी नेपाल कपिलवस्तुको पहिलो बैठक : शोक प्रस्ताव समेत पारित

प्रेस चौतारी नेपाल कपिलवस्तुको पहिलो बैठक : शोक प्रस्ताव समेत पारित

ब्यानर समाचार 2, समाचार
हरि आचार्य, कपिलवस्तु प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको पहिलो बैठक सम्पन्न भएको छ । विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा गत माघ १६ गते सम्पन्न जिल्लको ८ औं अधिवेशन लगायत अधिवेशन पछि अहिले सम्मको रिपोटिङ गर्नुका साथै अधिवेशन सफल पार्ने निवर्तमान कार्यसमिति तथा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ । बैठकले नेकपा (एमाले) राष्ट्रिय रुपमा ल्याएको जरा अभियान अन्तर्गत कपिलवस्तुमा उक्त अभियान सफल पार्नका लागि जिल्लाका सबै पालिकामा समाचारका लागि जिम्मेवारी बाँडफाँड समेत गरेको छ । त्यस्तै बैठकले संगठनका आगामी कार्ययोजना निर्माणका लागि अध्यक्ष बाबुराम रायमाझीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । बैठकले प्रेस चौतारी नेपाल कपिलवस्तुका सदस्य दुर्गा प्रसाद काफ्लेको निधन प्रति शोक प्रस्ताव पारित गर्नुका साथ...
जलमाेनाकाे बार्षिकाेत्सव र पुरस्कार वितरण सम्पन्न

जलमाेनाकाे बार्षिकाेत्सव र पुरस्कार वितरण सम्पन्न

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु , फल्गुण ८ । जिल्लाकाे कृष्णनगरकाे पुरानाे निजि विद्यालय जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे छ । विल्यालयका पुर्व विद्यार्थी एवम् कांग्रेसका नेता संविधानसभा सदस्य अभिषेक प्रताप शाहकाे प्रमख आतिथ्यतामा जलमाेला लिटिल एन्जल्स सेकेन्डरी स्कुलकाे बार्षिकाेत्सव र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा विद्यालयका विद्यार्थीले विभिन्न विद्यामा आफ्ना क्षमता प्रदर्शन गरेका थिए भने अतिरिक्त क्रियाकलापमा प्रथम द्वितीय तृतिय स्थान पाउने खेलाडीहरुलाई उपस्थित अतिथिहरुले पुरस्कार वितरण गरिएकाे प्रधानाध्यापक जीवन तमांगले जानकारी दिनुभएकाे छ । कार्यक्रममा मार्च पास , ड्रिल, नृत्य , नाटक, माेडेल साे लगायतका विषयमा विद्यार्थीहरुले प्रदर्शन गर्नुका साथै अतिरिक्त क्रियाकलापमा राम्रो प्रदर्शन गर्ने विद्यार्थीह...
व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने :- शंकर पोख्रेल

व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने :- शंकर पोख्रेल

ब्यानर समाचार 2, समाचार
  कपिलवस्तु, फाल्गुन ७ कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमंत्री शंकर पोख्रेलले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्। महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताए। उनले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे। यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने धारणा राखे। त्यस अवसरमा उनले देशमा नकारात्मक भ्रम फैलिएको बताउँदै यथार्थ बुझ्न आग्रह गरे। उनले नेपालमा केही छैन भन्ने धारणा गलत रहेको भन्दै विकास निर्माणमा निरन्तर लाग्नुपर्ने आवश्यकता औँल्याए। पूर्वलुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा क...
लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली सम्पन्न

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु – नेपाल प्रहरीले "हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी" भन्ने नाराका साथ प्रहरी-स्थानीय तह साझेदारीमा वृहत सुरक्षा सचेतना अभियान सुरू गरेको छ। अभियानको पहिलो दिन लागू औषधविरुद्ध बृहत जनचेतनामूलक र्‍याली निकालिएको छ। कृष्णनगर नगरपालिकाको समन्वयमा निकालिएको र्‍यालीमा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर नगरपालिका स्वरोजगार शाखा प्रमुख इश्वरी पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधिहरू, होटल व्यवसायी , विभिन्न संघसंस्था तथा महेन्द्र माविका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। र्याली नगर परिक्रमा गर्दै लागू औषधको दुव्र्यसन समाजका लागि घातक रहेको सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले प्लेकार्ड र ब्यानरसहित "लागू औष...
जिल्लामा पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा संचालन

जिल्लामा पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा संचालन

समाचार
  कृष्णनगर, फाल्गुन १ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरको सभा हलमा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, प्रमुख अतिथिमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरन्जन दत्त भट्ट, विशिष्ट अतिथिमा नगर उप प्रमुख आरती देवी चौधरी, नि. प्रमुख प्रशासकीय अधिकृत शंकर भट्टराई, अतिथिमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य सुशील श्रीवास्तव , कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत रहेका थिए। वृहत समुदाय सुरक्षा सचेतना अभियान कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रहरी नि...
प्र. नि. खत्रीको कडा एक्सन कृष्णनगर बाट लागु औषध करोबारी तथा सेवनकर्ता धमाधम पक्राउ 

प्र. नि. खत्रीको कडा एक्सन कृष्णनगर बाट लागु औषध करोबारी तथा सेवनकर्ता धमाधम पक्राउ 

ब्यानर समाचार 2, समाचार
कृष्णनगर, माघ ३० इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्री आए देखि ने लागु औषध कारोबारी तथा सेवनकर्ता धमाधम पक्राउ परेका छन्। लागु औषध कारोबारी तथा सेवनकर्ता लाई पक्राउ गर्न विशेष टोली नै खटाइएको जानकारी प्रहरी निरिक्षक सुरज खत्रीले दिए। प्रहरी निरिक्षक खत्रीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८०/८१ मा छ वटा लागु औषध सम्बंधित मुद्दा दर्ता भएको तथा चालु आर्थिक बर्ष २०८१/८२ मा साउन देखि हाल सम्म लागु औषधको १८ वटा मुद्दा दर्ता भइसकेको तथा २७ पुरुष २ महिला हरू साउन देखि यता लागु औषधको मुद्दा चलाइएको  बताए। जुन कृष्णनगरको इतिहासमा नै लागु औषध कारोबारी तथा सेवनकर्ता हरू यति धेरै पक्राउ परेको तथा लागु औषध करोबारी तथा सेवनकर्ता धमाधम पक्राउ भएकाले समाज र युवा पीढ़ीका लागि कुलत बाट बच्न राम्रो पहल गर्दै आएका निरिक्षक खत्रीको प्रशंसा समेत समाजसेवी हरु खुलेरै गर्ने गर्छन्...

सुन तोलाको दुई लाखसम्म पुग्न सक्ने

समाचार
काठमाडौँ, माघ ३०  स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपियाँ नाघेको छ । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको ङ्गलबार एक लाख ७० हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गत कात्तिक ११ मा सुन प्रतितोला एक लाख ७१ हजार रुपियाँ पुगेको थियो । त्यतिबेला सरकारले सुन आयातमा लाग्दै भन्सार महसुल घटाएसँगै मूल्य घटेर एक लाख ४८ हजार रुपियाँ झरेको थियो । त्यसपछि दुई महिना उतारचढाव रहेको सुनको मूल्य माघ लागेसँगै पुनः बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुनको मूल्य दुई हजार ९२१ डलर पुगेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमले परिर्वतन गरेका नीतिका कारण सुनको मूल्य निरन्तर बढ्दै गएको हो । सुनचाँदी व्यवसा...
कृष्णनगरको लिंकगेट बाट लागु औषध (ब्राउन सुगर) सहित व्यक्ति पक्राउ

कृष्णनगरको लिंकगेट बाट लागु औषध (ब्राउन सुगर) सहित व्यक्ति पक्राउ

ब्यानर समाचार 2, समाचार
  कृष्णनगर, माघ २९ इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरिक्षक सुरज खत्री आए देखि नै लागु औषध बिरूद्ध आक्रमक बन्दै आएका छन्। विभिन्न समयमा विभिन्न स्थानबाट लागु औषध करोबारी सहित लागु औषधमा संलग्न विभिन्न व्यक्ति पक्राउ गरि लाखौं युवाहरु लाई लागु औषधको सिकार हुन बाट जोगाएको स्थानीय बुद्धिजीवी हरू प्रहरी निरिक्षक सुरज खत्रीको खुलेर तारीफ गर्छन् । प्रहरी निरिक्षक सुरज खत्रीले विशेष सूचनाको आधार तथा शंका लागि चेकजाच गरि लागु औषध करोबारी तथा कुलतमा परेका सेवनकर्ता लाई कानुन बमोजीम कार्वाही गरांउदै लागु औषध करोबारी तथा सेवनकर्ता हरूको कम्मर तोड्न सफल भएका समाजसेवी हरू बताउछन्। केही महिना अगाडि प्रहरी निरिक्षक सुरज खत्रीले गरेको योगदानको कदर गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले महिनाको उत्कृष्ट प्रहरी सम्मान पनि खत्रीले पाएका थिए। सोही क्रममा इलाका प्रहरी कार्यालय क...