Thursday, October 2
Shadow

Author: Interview Nepal

उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

ब्यानर समाचार 2, समाचार
काठमाडौँ, असोज ११ लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्। मौलाना मशहूद खान नेपालीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लाई भेटेर मदरसाहरूको विविध समस्याहरू जस्तै पाठ्यक्रमको व्यवस्थापन, शिक्षकहरूको तलब, मदरसाहरूको पूर्वाधार, र छात्रवृत्ति जस्ता विषयहरूमा विस्तृत छलफल गरे।  मदरसाहरू नेपालको शैक्षिक प्रणालीको एक महत्वपूर्ण हिस्सा हुन् र उनीहरूको समस्यालाई समाधान गर्न सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए मशहूदले आफ्नो धारणा राखे। शिक्षामन्त्रीले मौलाना मशहूद खान नेपालीले ध्यानाकर्षण गराएका बिषयमा  सकारात्मक प्रतिक्रिया दिँदै सरकार मदरसाहरूको समस्याको समाधानका लागि व्यावहारिक कदम चाल्ने आश्व...
उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

समाचार
  असोज, ३  कपिलवस्तु आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा विहिवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे। साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न पिछडा वर्ग लाई समेत अगाडि बढाउनु पर्नेमा जोड दिनुपर्ने बताउदै असन्तुष्ट पक्षको जायज माग दुई तिहाई बहुमत बाट संविधान सन्सोधन गर्नुपर्ने आवश्यक रहेको बताए। नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प...
नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट 

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियान प्रती कपिलवस्तुमा पत्रकारहरु रुष्ट 

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र ३० नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विगतका दिनमा चलाएको शुद्धिकरण अभियान आफैमा अशुद्ध भएको जानकार हरु बनाउछन्। जिल्ला , प्रदेश तथा केन्द्रीय समितिमा समेत आफ्नो आसेपासे तथा अन्य लाई बचाएर अरु जस्को पहुँच कम भएका तथा पत्रकारिता रूपमा सक्रिय रहे पनि शुद्धिकरणका नाममा उनीहरूको नाम हटाइएको छ। केन्द्रीय समितिले जारी गरेको सर्कुलर अनुसार स्थायी, अस्थायी, करार कर्मचारी तथा अन्य पेशामा आबद्ध रहेका तथा पत्रकारिता क्षेत्रमा लामो समय देखि निष्क्रिय रहेका र अन्य मापदंड बनाई नेपाल अधिराज्यभर शुद्धिकरण अभियान चलाएको थियो। तर त्यो अभियान भने सोझा साझा र माथिल्लो निकायमा पहुच न भएको लाई मात्र लागु हुने जस्तो मात्र सिमित रहेको कपिलवस्तुका एक जना सक्रिय पत्रकारले बताएका छन्। साथै पत्रकार महासंघ कपिलवस्तु शाखामा पनि पहुँचका बलमा शुद्धिकरण अभियान लाई लजास्पद बनाइएको घटना बाहि...
भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

भव्य र सभ्य तरिकाले कृष्णनगरको गणेश मूर्ति विसर्जन

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र/कपिलवस्तु, भाद्र २८ कपिलवस्तुको कृष्णनगरमा आज गणेश चतुर्थीको अवसरमा स्थापना गरिएको मूर्ति प्रहरीको सुरक्षाको साथ पोखरीमा विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगरको गोलघर बाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो। भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार क्षेत्रमा गणेश चतुर्थीको अवसरमा तीन स्थानमा मूर्ति स्थापना गरेर धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो । तराई मधेसमा खास गरेर हिन्दु धर्मावलम्बीहरूले गणेश चतुर्थी धूमधामका साथ मनाएर स्थापना गरिएका मुर्ति विसर्जन गर्ने गरीन्छ । मुर्ति बिसर्जनका क्रममा अप्रिय घटना नहोस भनेर प्रहरीको कडा सुरक्षा व्यवस्थाका बिचमा मुर्तिलाई नगर परिक्रमा गराइ विसर्जन स्थल सम्म पुर्याइएको थियो । कृष्णनगरमा बजार क्षेत्र हुदै ज...
लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा

लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा

मुख्य समाचार
कपिलवस्तु, कृष्णनगर २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ लिंक गेट स्थित बाट ५०५ मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो र मोटरसाइकिल सहित दुई जना ईलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा रहेका छन्। भारत बाट नेपाल छिर्न लागेका लु. ९४ प. १४७१ नम्बर प्लेटको मोटरसाइकिल शंका लागि चेकजांच गर्दा मोटरसाइकिल चालक कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ बस्ने ३६ बर्षिय कलाम अहमद खां र मोटरसाइकिलमा पछाडि सवार शिवराज नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ का अजय यादव लाई चेकजांच गर्दा अजय यादवको साथ बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ५०५ मिलिग्राम फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। दुबै जनालाई मोटरसाइकिल सहित पक्राउ गरि लागु औषध ब्राउन सुगर मुद्दामा कपिलवस्तु जिल्ला अदालत बाट म्याद ...
सिपमुलक शिक्षा, आजको आवश्यकता  – अध्यक्ष पाण्डेय

सिपमुलक शिक्षा, आजको आवश्यकता – अध्यक्ष पाण्डेय

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र , कपिलवस्तु, भाद्र २४ कपिलवस्तु प्राविधिक प्रतिष्ठानले आज एक कार्यक्रमका बीच २०८१/०८२ का नया बिद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण (Orientation) कार्यक्रम सम्पन्न गरेको छ । स्वागत तथा अभिमुखी करण कार्यक्रममा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले रोजगार वा विना सीप हाम्रो जीवन चल्न नसक्ने बताउँदै त्यसका लागि सीपमूलक शिक्षा नै चाहिने बताए । पाण्डेयले सीपमूलक शिक्षा प्राप्त गर्नका लागि प्रविधिमा आधारित शिक्षा हुनु पर्ने बताउदै प्राविधिक शिक्षाको माध्यमबाट वर्तमान समयमा व्यक्तिले आफ्नो आर्थिक स्थिति सुदृढ बनाई राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्न सक्ने बताए । कार्यक्रममा शुभकामना मनतब्य प्रशासकीय अधिकृत पुनीत कुमार मिश्र, कोअर्डिनेटर हरि बहादुर थारु र अभिभावकको तर्फबाट मोहम्मद हुसेन, स्वागत प्रशिक्षक यदुराम पौडेलले शुभकामना मन्तव्य राखेका थिए ...
कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि तिज मनाइयो

कृष्णनगरमा तिज महोत्सव , पूजा अर्चना गरि तिज मनाइयो

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर भाद्र २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा नगरपालिका वडा नं २ मा रहेको नगरपालिका कार्यालयको छेउमा रहेको राम कृष्ण मन्दिरमा आज तिज महोत्सव कार्यक्रम समपन्न भएको छ। श्री राम कृष्ण मन्दिर संरक्षण समितिको आयोजना तथा कृष्णनगर नगरपालिका वडा नं २ को सहयोगमा तिज महोत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महिलाहरु पूजा अर्चना तथा नाचगान गरि तिज मनाएको श्री राम कृष्ण मन्दिर संरक्षण समिति अध्यक्ष राम सुध गुप्ताले जानकारी दिए। श्री राम कृष्ण मन्दिर संरक्षण समितिका सचिव अमृत लाल गुप्ता कोषाध्यक्ष जगदीश गुप्ता लगायत सदस्य सत्य नारायण गुप्ता, प्रसान्त गुप्ता, कृष्ण कुमार, दिलिप गुप्ता, दीपक गुप्ता, दीपेन्द्र गुप्ता, संदीप गुप्ता, संदीप मोदनवाल, आशीष कौशल लगायतले महोत्सवको व्यवस्थापन तथा भक्तजन लाई प्रसादको व्यवस्था मिलाएका थिए। कार्यक्रममा आएका अतिथि हरु कृष्णनगर नगरपालि...
मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न 

मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न 

ब्यानर समाचार 2, मुख्य समाचार
अजय मिश्र, कृष्णनगर भाद्र २१ कपिलवस्तु जिल्लाको कृष्णनगरमा मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिबसको अबसरमा सप्ताहब्यापी कार्यक्रम सम्पन्न भएको छ। मानव बेचबिखन बिरुद्ध कृयाशिल रुपमा काम गर्ने सस्था आफन्त नेपाल, शान्ति पुनर्स्थापना गृह, लगाएत अन्य संघ सस्था र नेपाल प्रहरी सशस्त्र प्रहरीको समन्वयमा विभिन्न कार्यक्रम गरि समापन गरेको छ । कार्यक्रमको अवसरमा विशेष गरि कृष्णनगर नगरपालिका भित्र रहेका  विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो । ईलाका प्रहरी कार्यालय कृष्णनगर र संघ सस्थाको सक्रियतामा मानव बेचबिखनको अवस्था र यसबाट सचेत हुने विषयमा विद्यालयमा गई सचेत गराइएको थियो । किशोर किशोरी बढी जोखिम हुने देखिएपछी स्कुलमा नै गएर यस्ता सचेतनामुलक स्कुल शिक्षा दिएको खण्डमा प्रभावकारी हुने बुझाई आम सरोकारवाला निकायको रहेको र त्यसको प्रभावकारिता देखेर पनि यस्ता कार्यक्रम गरिएक...
लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ

लागु औषध चरेस तथा अबैध भारतीय रुपयां सहित दुई जना पक्राउ

ब्यानर समाचार 2, मुख्य समाचार
कपिलवस्तु, भाद्र १७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बाट यात्रीगेट बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले लागु औषध चरेस जस्तो देखिने एक किलो चार सय छ्यालिस ग्राम वस्तु सहित शिवराज नगरपालिका वडा नं १ चैनपुर बस्ने ६४ बर्षिय कलिसरा पुन पक्राउ परेकी छन्। सोही क्रममा प्रहरीले अनुसंधान गर्दै जादा चरेस जस्तो देखिने वस्तु भारत बाट खरिद गर्न आएका रूकुम पश्चिम जिल्ला बाफिकोट गाउँपालिका वडा नं ७ बस्ने ४० बर्षिय भिमसेन खत्री भारतीय रुपयां एक लाख दश हजार सहित कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क बाट पक्राउ गरिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिएका छन्। पक्राउ परेका दुबै जना लाई जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप गरि अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी गराएको छ।...
शान्ति  पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान

शान्ति  पुनर्स्थापना गृहको तीज मिलन तथा शुभकामना आदान प्रदान

ब्यानर समाचार 2, मुख्य समाचार
- अजय मिश्र  कृष्णनगर, भाद्र १६ नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा शान्ति  पुनर्स्थापना गृह परिवार कपिलवस्तुले शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं २ को परदेशी होटलको हलमा आयोजित तिज बिषेश कार्यक्रम रमाइलो गरि मनाएइएको छ। तिजको पावन अवसरमा महिलाहरु विभिन्न तिज गीतमा रमाइलो नाचगान गरि एक आपसमा शुभकामना आदानप्रदान गरेकि थिइन। शान्ति पुनर्स्थापना गृहकी शुशिला खनालले स्वागत मन्तव्य राख्नुभयो।   शान्ति पुनः स्थापना गृहका  राष्ट्रीय उद्धार संयोजक भूमि भट्टराईको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी, अतिथिमा कृष्णनगर नगरपालिका वडा नं २ अध्यक्ष कृष्ण कुमार गुप्ता, डिएसपी शैलेन्द्र न्यौपाने, प्रहरी वरिष्ठ नायब निरिक्षक सुमन खरेल, प्रहरी बरिष्ठ नायब निरिक्षक महेन्द्र पोखरेल, कृष्णनगर नगरपालिका महि...