Thursday, May 2
Shadow

पूर्वराजाले मनाए मेची क्राउन प्लाजामा नयाँ वर्ष


  • -इ
  • इ+

काठमाण्डौं, पुष १७

पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर नयाँ वर्ष मनाएका छन् । उनी बिहीबार बेलुका साढे ८ बजेतिर मेची क्राउन प्लाजा पुगेका थिए । पूर्वराजा शाहले त्यहाँ करिब पाँचघण्टा बिताएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले  जानकारी दिए ।

“उहाँ एक्कासी हाम्रो होटलमा आउनुभयो,” उनले भने, “पूर्वमा यस्तो राम्रो होटल बनाएको भन्दै प्रशंसा पनि व्यक्त गर्नुभयो । उहाँले यहाँ नयाँ वर्ष मनाएर निस्कनुभयो ।” पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares