Tuesday, April 30
Shadow

भारतले प्याज निकासी प्रतिबन्ध ताेड्याे


  • -इ
  • इ+

काठमाडौं, पुस १४

अंग्रेजी नयाँ वर्ष  बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले र्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो । भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) बाट  प्याजको विदेश निर्यातमा रोक लगाएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares