Monday, May 6
Shadow

काठमाडौँ–६ का २४ उम्मेदवार प्रतिस्पर्धामा


  • -इ
  • इ+

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर ६ बाट राजनीतिक दल तथा स्वतन्त्र गरी २४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

एमालेबाट सर्वेन्द्र खनाल,

कांग्रेसबाट भीमसेनदास प्रधान,

जसपा नेपालबाट मनोज आचार्य,

राप्रपाबाट विष्णुप्रसाद आचार्य,

नेमकिपाबाट सनकमान महर्जन,

मौलिक जरोकिलो पार्टीबाट कमल न्यौपाने,

हाम्रो नेपाली पार्टीबाट मुकुन्द सिलवाल,

राप्रपा नेपालबाट महेश्वर कार्की,

राष्ट्रिय जनमुक्ति पार्टीबाट तारा रसाइली उम्मेदवार छन् ।

यस्तै विवेकशील साझा पार्टीबाट अजित खड्का,

एकीकृत शक्ति नेपालबाट काजी कार्की,

नेपाल आमा पार्टीबाट राजेन्द्र खनाल,

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल उम्मेदवार छन् ।

स्वतन्त्रबाट विष्णुप्रसाद ढकाल, दीपु उप्रेती, जनकराज थपलिया, सञ्जयमान श्रेष्ठ, प्रेमसागर कर्माचार्य, निर्देश सिलवाल, सानुकान्छा महर्जन, बलबहादुर केसी, किरण इङनाम, खगेन्द्र ढकाल, राजेश श्रेष्ठ चुनावी मैदानमा छन् ।

यो निर्वाचन क्षेत्रमा विगतमा एमालेका योगेश भट्टराई र वाम गठबन्धनका झक्कु सुवेदीलाई पराजित गरेका कारण पनि यहाँ कांग्रेसको बलियो पकड रहेको मानिन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares