Monday, April 29
Shadow

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन अधिकारकर्मी माथी गर्यो प्रहरीले दुर्व्यवहार


  • -इ
  • इ+

काठमाडौ, मंसिर २५
७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा काठमाण्डौँको माइतीघरमा शान्तिपूर्ण रुपमा ब्यानर लिएर बसेका न्यायका लागि मानव अधिकार संजालका अध्यक्ष इन्द्र प्रसाद अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार दिवसको अवसरमा शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेका मानव अधिकारकर्मी माथी प्रहरीले दुर्व्यवहार पुर्वक पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिन प्रहरीले गरेको अमानवीय व्यवहारले मानव अधिकार नै उल्लंघन गरेको भन्दै मानव अधिकारकर्मिहरुले बिरोध जनाएका छन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares