Friday, April 19
Shadow

इङल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतको रोमाञ्चक जित


  • -इ
  • इ+

काठमाडौँ , चैत ६ । इङल्याण्डविरुद्धको टी-२० सिरिजको चौथो खेलमा भारत विजयी भएको छ ।

गएराती सम्पन्न खेलमा भारतले इङल्याण्डमाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

यो जितपछि भारतले ४ खेलको सिरिज २-२ ले बराबरी गरेको छ । अब सिरिजको अन्तिम र निर्णायक खेल शनिबार हुदै छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares