Friday, March 29
Shadow

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस विजयी


  • -इ
  • इ+

काठमाडौं, फागुन ११ । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस विजयी भएको छ ।

सोमबार राति भएको खेलमा क्रिस्टलले ब्राइटनलाई २-१ गोलले हराएको हो ।

ब्राइटनको मैदानमा क्रिस्टलका जिन फिलिपे माटेटा र बेन्टेकेले गोल गरे । ब्राइटनका जोएल भेल्टम्यानले गोल गरे ।

जितसँगै क्रिस्टल लिगको १३औँ स्थानमा उक्लिएको छ । पराजित ब्राइटन १६औँ स्थानमा रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares