Friday, April 26
Shadow

पेट्रोलियम पदार्थको मुल्यबृद्धी विरुद्ध नेविसंघ ग्रामिण र एनआरद्धारा विरोध


  • -इ
  • इ+

काठमाण्डौँ, फागुन ६
सरकारले पेट्रोलियम पदार्थको मुल्य हप्तामै दुई पटक बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै नेपालटारमा रहेको ग्रामिण आर्दश बहुमुखि क्याम्पस र एन आर कलेजका नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् ।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै, डिजल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ प्रतिलिटर पुगेको छ । सरकारले अनावश्यक आन्तरिक रुपमा मूल्य वृद्धि गरेको प्रति आपत्ति समेत जनाएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares