Friday, March 29
Shadow

बाबुराम भट्टराई भन्छन् -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलनबाट कोही नभागौ


  • -इ
  • इ+

काठमाडौं , माघ २७ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्‍जाल ट्‍विटरमा उनले लेखेका छन्, -ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्‍न भन्‍नु गम्भीर दृष्टिदोष हो है !

उनले हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन आग्रह गरेका छन् । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती दोहोरियोस्। संयुक्त संघर्षबाट कोही नभागोस्, उनले लेखेका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares