Thursday, April 18
Shadow

प्रतिनिधिसभा विघटनः नेपाली कांग्रेस ककनी गाउँपालिका , वडा न. ३ ले पनि गर्यो विरोध प्रदर्शन


  • -इ
  • इ+

काठमाडौं , माघ ८ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आज कांग्रेसले देशभर प्रर्दशन गरेको छ । यसैबीच प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भएको भन्दै नेपाली कांग्रेस ककनी गाउँपालिका , वडा न। ३ ले पनि विरोध प्रदर्शन गरेको छ ।

वडा सभापति रमेश ढुंगाना र बिजय ढुंगाना ककनि नेविसंघको संयोजकमा पर्दशन गरिएको हो । संसद विघटनविरुद्ध कांग्रेसले निरन्तर आन्दोलन गर्दै आएको छ ।

आन्दोलित कांग्रेसल आज पनि ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको हो। यसअघि पुस १३ गते १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र, पुस २५ गते ३३० वटा प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ५ गते सबै पालिकामा विरोध प्रदर्शन गरेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares