Friday, April 19
Shadow

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठ नेकपाको केन्द्रिय सदस्यमा मनोनित


  • -इ
  • इ+


काठमाण्डौँ, माघ ३
नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ नेकपा (के.पी ओली)को केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरे संगै विवादित भएको नेकपा केपी ओली पक्ष र प्रचण्ड-माधव पक्ष मा विभाजित भएको छ । त्यस पश्चात दुवै पक्ष आ-आफ्नै किसिमले सदस्य मनोनित गरिरहेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares