Wednesday, April 24
Shadow

नुवाकोटको सबै स्थानिय तहका प्रचण्ड-माधब समुहका नेता कार्यकर्ताको भेला सम्पन्न


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १८
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले संसद विघटन गरे संगै विवादित बनेको नेकपाको ओली पक्ष र प्रचण्ड – माधब पक्षका नेता कार्यकर्ताहरुले एकले अर्का प्रति विरोध जनाईरहेका छन् । प्रचण्ड – माधब समुहले देश भर प्रधानमन्त्री ओलीको विरोध जनाईरहेको छ ।

शनिवार नुवाकोटको १२ वटै स्थानिय तहमा प्रचण्ड माधब समुहका नेता कार्यकर्ताहरु भेला भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको ८८ वटै वडामा प्रचण्ड – माधब समुहका नेता कार्यकर्ता भेला भई प्रधानमन्त्री ओलीको कार्य गलत भएको भन्दै विरोध जनाएका छन् ।

तस्वीर  : ककनी गाउँपालिका वडा नं ८ मा भएको कार्यकर्ता भेला

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares