Saturday, April 27
Shadow

कति छ आज सुनचाँदीको मूल्य?


  • -इ
  • इ+

काठमाडौँ ,पौष १२

आज सुनचाँदीको मूल्यमा स्थिर रहेको छ। शुक्रबारकै मुल्यमा छापावाल सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई ९३ हजार ७०० रुपैयाँ पर्नेछ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares