Thursday, April 25
Shadow

प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइयाे


  • -इ
  • इ+

काठमाडौं, १२ पुस ।

प्रदेश १ को प्रदेशसभा बैठक आगामी माघ ७ गते बोलाइएको छ ।आज बसेको प्रदेश मन्त्रिपरिषद्‌को बैठकले बैठक बैठक बोलाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares