Thursday, April 25
Shadow

माइतीघर छाेडेर निवार्चन आयोग पुगे प्रचण्ड पक्ष


  • -इ
  • इ+

काठमाण्डौँ, पुष १०

केिह समय अगाडी माइतीघर मण्डलामा भेला भएका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारयणकाजी श्रेष्ठसहितका नेता, निर्वतमान सांसद तथा केन्द्रीय सदस्य दलबल सहित नेकपाको आधिकारिकता दाबी गर्दै निर्वाचन पुगेका छन्।

प्रचण्ड–माधव नेतृत्वको नेकपाले संसद् विघटनविरुद्ध सडकदेखि न्यायलयसम्म संघर्ष गर्ने बताएको छ। सर्वोच्च अदालतमा विघटित प्रतिनिधिसभाका सांसदहरुसमेत उपस्थित हुने कार्यक्रम तय गरिएको छ। देशभर प्रदर्शन गर्नेसमेत कार्यक्रम तय गरिएको छ।

नेकपा विभाजन भएपछि दुबै समूहले निर्वाचन आयोगमा आधिकरिता दावी गर्दै निवेदन दिइसकेका छन्।

दुबै पक्षले आफु आधिकारिक भएको दावी गर्दै आएका छन।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares