Saturday, April 20
Shadow

काजु किन खाने? डा: ओम मुर्ति


  • -इ
  • इ+

काठमाण्डौ , पुस ९ । ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

ड्राइ फ्रुटमा प्रसस्त एन्टीअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउँछ । ड्राइ फ्रुटले हृदयघात तथा अन्य रोगहरुबाट बचाउँछ । तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ ।

ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी पाइने भएकाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाइदाजनक मानिन्छ ।

१ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ ।

काजु को फाईदा :

काजुले मुटुलाई फाइदा गर्छ । हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । काजुमा पाइने श्भबहबलतजष्ल रसायनले आँखालाई स्वस्थ बनाइ राख्छ ।

तर यसमा बढी मात्रामा क्यालोरी पाइने हुनाले एक दिनमा ५ देखि १० वटा ९पिस भन्दा बढी खानु हुँदैन । यसमा क्यमष्ग को मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले पनि यो धेरै खानु हुदैन । अरु ड्राइफ्रुटको तुलनामा काजुमा सैचुरेटेड बत बढी हुन्छ ।

यसमा भिटामिन ए, बी, सी र खनिज तत्वहरु पनि पाइन्छ ।

– डा। ओम मुर्ति अनिल, मुटुरोग विशेषज्ञ

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares