Friday, March 29
Shadow

Tag: काजु किन खाने?

काजु किन खाने? डा: ओम मुर्ति

काजु किन खाने? डा: ओम मुर्ति

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाण्डौ , पुस ९ । ड्राइ फ्रुटलाई स्वास्थ्यको लागि राम्रो मानिन्छ । ड्राइ फ्रुटमा प्रसस्त एन्टीअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउँछ । ड्राइ फ्रुटले हृदयघात तथा अन्य रोगहरुबाट बचाउँछ । तर यस्ता ड्राइ फ्रुटमा क्यालोरी पनि धेरै भएकोले धेरै खाएमा तौल बढ्न सक्छ र यसले बेफाइदा पनि गर्नसक्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी पाइने भएकाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाइदाजनक मानिन्छ । १ देखि २ मुठी ड्राइ फ्रुटमा दिनहु खाएमा स्वस्थकर हुन्छ । काजु को फाईदा : काजुले मुटुलाई फाइदा गर्छ । हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । काजुमा पाइने श्भबहबलतजष्ल रसायनले आँखालाई स्वस्थ बनाइ राख्छ । तर यसमा बढी मात्रामा क्यालोरी पाइने हुनाले एक दिनमा ५ देखि १० वटा ९पिस भन्दा बढी खानु हुँदैन । यसमा क्यमष्ग को मात्रा बढी हुनाले उच्च रक्तचापको बिरामीले...