Tuesday, April 23
Shadow

बिहीबार सुनकाे मुल्यमा वृद्धि


  • -इ
  • इ+

काठमाण्डौ , पुस ९ । नेपाली बजारमा सुनको मूल्यले यात्रा उकालो लागेको छ।

बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको एक सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ८० रूपैयाँ कायम रहेको महासंघले बताएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares