Tuesday, December 5
Shadow

किन पुगे प्रचण्ड-नेपाल निर्वाचन आयोग ?


  • -इ
  • इ+

काठमाडौं, पुस ८- हाल विवादमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता दावी गर्दे पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्ष केन्द्रीय सदस्यको हस्ताक्षर सहिद निर्वाचन आयोगमा पुगेको छन।

हिजो वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली को र अध्यक्ष प्रचण्ड पक्षको कार्की पार्टी प्यालेस बबरमहलमा छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक भनी बैठक गरिएको थियो। ओली पक्षले यसअघि निर्वाचन आयोगमा आधिकारीकताको लागी पत्र पठाइसकेको छ।

प्रचण्ड-नेपाल पक्षले बहुमत हस्ताक्षर सहिद निर्वाचनमा पुगेको स्रोतले जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares