Friday, April 26
Shadow

Tag: nekapa

किन पुगे प्रचण्ड-नेपाल निर्वाचन आयोग ?

किन पुगे प्रचण्ड-नेपाल निर्वाचन आयोग ?

राजनिती
काठमाडौं, पुस ८- हाल विवादमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिता दावी गर्दे पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल पक्ष केन्द्रीय सदस्यको हस्ताक्षर सहिद निर्वाचन आयोगमा पुगेको छन। हिजो वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली को र अध्यक्ष प्रचण्ड पक्षको कार्की पार्टी प्यालेस बबरमहलमा छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक भनी बैठक गरिएको थियो। ओली पक्षले यसअघि निर्वाचन आयोगमा आधिकारीकताको लागी पत्र पठाइसकेको छ। प्रचण्ड-नेपाल पक्षले बहुमत हस्ताक्षर सहिद निर्वाचनमा पुगेको स्रोतले जनाएको छ।...