Friday, March 29
Shadow

शरीर कमाउने जाडोमा किम कर्दाशियाको बोल्ड अवतार


  • -इ
  • इ+

एजेन्सी
हलिउडकी टपलेस मोडलमा एक हुन किम कर्दाशिया । हालै सामाजिक सञ्जालमा आएका उनका केही बोल्ड तस्वीरले पूरै सामाजिक सञ्जालको माहोल नै तताएको छ ।

उनी सँधै आफ्नो हट बोल्ड शरीरका कारण चर्चामा रहँदै आएकी छन् । केही दिनयता उनका नयाँ तस्वीर सार्वजनिक भएका छन् । जसमा किमको तस्वीरलाई देखेर जो कोही आकर्षित हुन्छन् ।

कर्दाशिया सँधै सामाजिक सञ्जालमा एक्टीभ रहन्छिन् । सायदै कुनै दिन यस्तो छैन, जब किम कर्दाशिया आफ्नो तस्वीर इन्टरनेटमा शेयर नगरेकी हुन् । हालै उनले आफ्नो बोल्ड अवतार सार्वजनिक गरेकी छन् । अलि फरक तरिकाले

किम कर्दाशिया जकुनीमा आनन्द लिँदै विकिनमा निकै बोल्ड अवतारमा देखिएकी छन् । उनको यस्तो रुप देख्नका लागि जो कोही लालायीत हुन्छन् ।

हालै आएका तस्वीरले तहल्का मच्चाएका छन् । शरीर नै कमाउने चिसोमा उनले लगाएको पोशाक र उनको अदाले सबैलाई मोहित पारेको छ ।

हेर्नुहोस् किम कर्दाशियाका लेटेस्ट बोल्ड तस्वीरहरु :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares