राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेले मेघौलीबाट मतदान गर्नुभएको छ। चितवन क्षेत्र नं.३ बाट प्रतनिधिसिभामा प्रत्यक्षतर्फका उमेदवारसमेत रहनुभएका नेता पाण्डेले भरतपुर–२७ स्थित जानकी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो।
राप्रपाका विक्रम पाण्डेद्वारा मतदान
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
कृष्णानगर नगर प्रमुखमा रितेश शर्मा आकांक्षी
by Interview Nepal
कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ
by Interview Nepal
नयाँ सोच र योजनासहितको नेतृत्व आजको आवश्यकता :- इन्जिनियर दिनेश कुमार जयसवाल
by Interview Nepal
कृष्णनगरमा २२ लाख भन्दा बढी मूल्यका सेक्स टोय बरामद
by Interview Nepal
नेपालगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न
by Interview Nepal
कांग्रेसको केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारी
by Interview Nepal
