नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न पार्टी आए पनि तीनका विचार, व्यवहार हेरेर मात्रै मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अरु पार्टीमा देश बनाउने नीति नरहेको आरोप लगाउँदै आम मतदाताको रोजाइ एमाले रहेको समेत बताउनुभयो ।
सुदृढ राष्ट्रिय शक्ति आवश्यक : अध्यक्ष ओली
- -इ
- इ
- इ+
यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
शान्ति पुनर्स्थापना गृहको ७५३९ जना लाई परामर्श तथा ३७३ जनाको उद्घार
by Interview Nepal
कृष्णनगरको दशगजामा बृहत सरसफाई
by Interview Nepal
सशस्त्र प्रहरीको सूचनामा १६ लाख बराबरको अबैध सामान बरामद
by Interview Nepal
कृष्णनगरमा इलाका प्रहरी कार्यालयद्वारा नागरिक सहायता कक्ष स्थापना
by Interview Nepal
बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६औं कपिलवस्तु महाेत्सव हुने
by Interview Nepal
